मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 02 September, 2026
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३१ सोमबार १८:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धनराज गुरुङको सम्बन्धविच्छेद नक्कली देखिन्छ : छानबिन समिति सदस्य दाहाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार १८:५६:oo

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सहकारी ठगीको प्रारम्भिक अनुसन्धानमा कांग्रेस उपसभापति धनराज गुरुङ दोषी देखिएकाे बताएका छन्।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिका सदस्यसमेत रहेका दाहालले धनराजको सम्बन्धविच्छेदसमेत नक्कली देखिएको बताए।

‘प्रारम्भिक अनुसन्धानबाट उहाँको आर्थिक अपचलनमा संलग्नता देखिन्छ, उहाँको सम्बन्धविच्छेद पनि नक्कली देखिन्छ। कानुन सम्मत छ, तर नक्कलीजस्तो देखिन्छ। ०७६ मा सम्बन्धविच्छेद गर्नुभएको छ, ०७७ मा फेरि म्याडमलाई साक्षी राखेर ऋण लिनुभएको छ। फेरि केही समयअगाडि उहाँको म्याडमको ८४ लाख किस्ता तिरेको देखिन्छ,’ सांसद दाहालले भने।