Skip This
सिद्धार्थ बैंक र हेयर एन्ड शान्ति ब्युटिपार्लरबीच छुट सम्झौता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
२o८१ असार २१ शुक्रबार o९:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंक र हेयर एन्ड शान्ति ब्युटिपार्लरबीच छुट सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार o९:४o:oo

सिद्धार्थ बैंक र हेयर एन्ड शान्ति ब्युटिपार्लरबीच छुटसम्बन्धी सम्झौता भएको छ ।देशभर रहेका हेयर एन्ड ब्युटिपार्लरका १३ शाखामा बैंकका ग्राहकले छुट पाउने सम्झौतापत्रमा उल्लेख छ ।

छुट प्राप्त गर्न बैंकका ग्राहकले कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्नुपर्नेछ । यसरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

यो सम्झौताले ग्राहकलाई सुविधा सँगसँगै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

ad
ad
ad
ad