१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १९ बुधबार १२:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस कार्यसम्पादन समितिको निर्णय : पहिलो कार्यकाल ओलीलाई समर्थन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १२:o८:oo

कांग्रेस कार्यसम्पादन समितिको बैठक सकिएको छ । पार्टी सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बुधबार बिहान बसेको बैठकले एमालेसँगको सहमतिलाई अनुमोदन गरेको छ ।

साथै पहिलो कार्यकालमा एमाले अध्यक्ष ओलीलाई समर्थन गर्ने निर्णय गरेको छ। त्यस्तै, कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन आग्रह गर्ने निर्णयसमेत गरेको छ ।

प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बैठकपछि प्रवक्ता डा. प्रकाशसरण महतले जानकारी दिए । 

ad
ad
ad
ad