Skip This
जसपाका मन्त्रीहरूले बुझाए राजीनामा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २१ शुक्रबार १९:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

जसपाका मन्त्रीहरूले बुझाए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १९:o४:oo

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन्।

जसपाबाट प्रदीप यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री  र नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री थिए। दुवैजनाले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई आफ्नो राजीनामा बुझाएका हुन्।

कांग्रेस–एमालेबीच सत्तासहकार्यको सहमति भएर प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेसँगै अन्य दलका मन्त्रीहरूले समेत राजीनामा बुझाइरहेका छन्।अल्पमतमा परेका प्रधानमन्त्रीले यही असार २८ गते विश्वासको मत लिने निर्णय गरेका छन्।

ad
ad
ad
ad