१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १८ मंगलबार १o:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार १o:oo:oo

सन् १९६१ : विश्व प्रख्यात उपन्यासकार अर्नेस्ट हेमिंगवेको निधन । द वर्ल्ड मेन एन्ड दि सी उनको प्रख्यात उपन्यास हो । उनले आफ्नो केचुमस्थित निवासमा आत्महत्या गरेका थिए ।

सन् १९३२ : अमेरिकी राष्ट्रपति फ्य्रांकलिन डी रुजवेल्टले डेमोक्रेटिक राष्ट्रपति पदको उम्मेदवारीका लागि आफ्नो भाषणमा ‘नयाँ सम्झौता’ शब्दको प्रयोग गरे ।

सन् १९६४ : आजकै दिन अमेरिकी तत्कालीन राष्ट्रपति लिन्डन बी जोनसनले नागरिक अधिकार ऐनमा हस्ताक्षर गरे । यो सम्भवतः पुनर्निर्माणपछिको नागरिक अधिकारसम्बन्धी सबैभन्दा महत्वपूर्ण अमेरिकी कानुन हो ।

सन् १९७६ : उत्तरी र दक्षिणी भियतनाम आधिकारिक रूपमा पुनर्मिलन भएका थिए ।

सन् १९९० : साउदी अरेबियाको मक्कास्थित एउटा सुरुङमा भएको भागदौडमा एक हजार ४२६ जनाको मृत्यु ।

ad
ad
ad
ad