१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २० बिहीबार ११:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

रिभोलुसन एजुकेसन मेला आयोजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार ११:४८:oo

रिभोलुसन एजुकेसनले बुधबार काठमाडौंमा ‘वैदेशिक शिक्षा मेला’को आयोजना गरेको छ । मेलाको पाँच सयभन्दा धेरै विद्यार्थीले अवलोकन गरेका छन् । 

रिभोलुसनका प्रबन्ध निर्देशक आशिष रायमाझीका अनुसार ती विद्यार्थीलाई अस्ट्रेलिया, क्यानडा, युके, अमेरिका, डेनमार्क र आयरल्यान्डका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिले परामर्श दिएका छन् । 

‘विद्यार्थीले वैदेशिक अध्ययनसम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गरून् भनेर मेला आयोजना गरेका हौँ,’ रायमाझीले भने, ‘मेलामा सहभागी विद्यार्थीले विश्वका उत्कृष्ट विश्वविद्यालय, कलेज र त्यहाँको कोर्स, शुल्कबारे जानकारी पाएका छन् ।’

ad
ad
ad
ad