१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
२o८१ असार २० बिहीबार १२:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

मालीमा आतंकवादी आक्रमणमा कम्तीमा २२ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार १२:o४:oo

मध्यमालीको बन्दियागारा क्षेत्रको एउटा गाउँमा आतंकवादी आक्रमण हुँदा कम्तीमा २२ स्थानीयको मृत्यु भएको छ। सोमबार साँझ भएको सो घटना ढिलो गरी सार्वजनिक भएको हो।

मालीका सुरक्षा अधिकारीहरूले प्रत्यक्षदर्शी र स्थानीयलाई उद्धृत गर्दै विवाह समारोह भइरहेका वेला आतंकवादीहरूले गाउँ घेरेर आक्रमण गरेको बताएका छन्। आक्रमणमा दुलाहाको पनि ज्यान गएको छ।
   
राजनीतिक, आर्थिक र मानवीय संकट भोगिरहेको माली सन् २०१२ देखि आतंकवादी हमलाहरूबाट ग्रस्त छ। (रासस/सिन्ह्वा)

ad
ad
ad
ad