१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १८ मंगलबार o८:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रकाश स्मृति बक्सिङ सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार o८:३५:oo

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको सोमबार उद्घाटन गरेका छन् । सोमबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा प्रतियोगिता २१ असारसम्म चल्नेछ ।

प्रतियोगिता नेपाल बक्सिङ महासंघ र प्रकाश दाहाल प्रतिष्ठानको संयुक्त आयोजनामा भएको हो । प्रधानमन्त्री दाहालले प्रकाश दाहालको जन्मजयन्तीको अवसर पारेर सुरु गरिएको प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताए ।

उनले प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । यसैबीच, दाहालले थाइल्यान्डमा भएको १९औँ विश्व मुवाँथाई च्याम्पियनसिपको सेमी प्रो स्पर्धामा स्वर्ण जितेका गुणराज रुचाललाई सम्मान गरेका छन् । 

ad
ad
ad
ad