१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 29 June, 2024
२o८१ असार १२ बुधबार १३:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

चट्याङ लागेर भरतपुरमा एक महिला घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार १३:१६:oo

चितवनमा चट्याङ लागेर एक महिला घाइते भएकी छिन्। बुधबार बिहान  घरभित्र बसिरहेको अवस्थामा भरतपुर– १८, चनौलीकी २८ वर्षकी सविता विक चट्याङ लागेर घाइते भएकी हुन् ।

चट्याङ लागेपछि उनको  बायाँ हात झमझमाउने, बान्ता हुने भएपछि अहिले चितवन मेडिकल कलेज (सिएमसी)मा उपचार हुँदै छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले उनको अवस्था सामान्य छ।

ad
ad
ad
ad