Skip This
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया जिल्ला प्रहरी कार्यालय धनुषामा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Saturday, 27 July, 2024
२o८१ जेठ ९ बुधबार o७:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया जिल्ला प्रहरी कार्यालय धनुषामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार o७:o६:oo

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषा ल्याएको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार थापाथलीस्थित कार्यालयबाट उनलाई पक्राउ गरेको थियो । 

सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको उजुरी परेको थियो । जिल्ला अदालतले मंगलबार उनका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । कानुन व्यवसायीसँगै रहेका सिरोहियालाई प्रहरीले कार्यालयमै पक्राउ पुर्जी दिएको थियो ।