मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख १० सोमबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १० सोमबार १३:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कतारका राजाको भ्रमणमा मंगलबार सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १० सोमबार १३:१o:oo

सरकारले कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमण आउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका राजाको नेपाल भ्रमणको पहिलो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।कतारका राजा मंगलबार शेख तमिम नेपालको दुईदिने भ्रमणमा नेपाल आउँदै छन्। 

यस्तै, आजको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई ल्याउने निर्णयसमेत गरेको छ।