१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १७ बिहीबार
  • Thursday, 30 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १७ बिहीबार १७:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सुन्तलाले पायो राष्ट्रिय फलको मान्यता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १७ बिहीबार १७:२o:oo

सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले लगेको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।

ad
ad
ad
ad