सुन्तला राष्ट्रिय फल घोषणा
वार्षिक ३० अर्ब ६१ करोडको कारोबार सात लाखलाई प्रत्यक्ष रोजगारी
सुन्तलाले पायो राष्ट्रिय फलको मान्यता
सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। …