१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार ११:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:o७:oo

राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ । आज बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको हो । 

मंगलबार राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन मनोनयन र बुधबार चुनाव हुँदै छ । यसैगरी, एमालेले राष्ट्रिय सभा उपाध्यक्षमा शीर्ष तहमा भएको समझदारीअनुसार सांसद विमला घिमिरेलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ ।

ad
ad