१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २९ मंगलबार १२:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसका उम्मेदवार शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि मतदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २९ मंगलबार १२:५९:००

राष्ट्रिय सभाको रिक्त अध्यक्ष चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी राष्ट्रिय सभाको बैठकमा नयाँ अध्यक्ष चयनका लागि मतदान प्रक्रिया सुरु भएको हो । 

अहिले कांग्रेस उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि मतदान भइरहेको छ । 

आजको बैठकमा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावमा लोसपाका सांसदले पनि समर्थन जनाएका छन् ।