Skip This
यो सरकारलाई असफल हुने छुट छैन : महेश बर्तौला
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २४ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण २४ बिहीबार १२:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यो सरकारलाई असफल हुने छुट छैन : महेश बर्तौला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २४ बिहीबार १२:३६:oo

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नवगठित सरकारलाई जनपक्षीय काममा लाग्न शुभकामना दिएका छन्।

बिहीबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै बर्तौलाले वर्तमान सरकारलाई शुभकामना दिँदै देश र जनताका पक्षमा काम गर्न सुझाव दिएका हुन्।

उनले भने, ‘यो सरकारले विकास, सुशासन, समृद्धि र सामाजिक न्यायलाई ध्येय बनाएर काम गर्नुपर्छ । यो सरकारलाई लुलो हुने छुट छैन । यो सरकारलाई कमजोर हुने, असफल हुने छुट छैन।’