१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रामग्राम स्तूपा क्षेत्र निजी कम्पनीलाई दिने सम्झौता रद्द 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:o७:oo

लुम्बिनी विकास कोष कार्यकारिणी समितिको बैठकले रामग्राम स्तूपा क्षेत्रको ठेक्का निजी कम्पनीलाई दिने सम्झौता रद्द गरेको छ।

गौतम बुद्धको अस्थि धातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्र उत्खनन एवं बौद्ध स्तूपलगायत संरचना निर्माण तथा व्यवस्थापनका लागि भन्दै विना प्रतिस्पर्धा निजी कम्पनीलाई ९९ वर्षका लागि दिने सम्झौता तथा समझदारी रद्द गरेको हो। 

आइतबार बसेको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गत सबै प्रक्रिया रद्द गर्न निर्देशन दिएको थियो। 

लेखा समितिको निर्देशनपछि मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको अध्यक्षतामा बसेको कोष कार्यकारिणी समितिको बैठकले सबै सम्झौता तथा समझदारी रद्द गरेको हो।

 

 

ad
ad