१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

त्रिवि उपकुलपति छनोट र सिफारिसको कार्यविधि पुनरावलोकन गर्न रास्वपाको सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:४८:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि पुनरावलोकन गर्न सुझाव दिएको छ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले सुझावपत्र बुझाएका हुन्।

सिफारिस समितिले पारित गरी लागू गरेको ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ आधारभूत रूपमा अस्पष्ट, अपूर्ण र समस्याग्रस्त रहेको पत्रमा औँल्याइएको छ।

कार्यविधिमा रहेका आधारभूत कमजोरी औँल्याउँदै छनाेट प्रक्रिया पुनरावलोकनका लागि पार्टीले सुझावसहित आग्रह गरेको छ।

हेर्नुहोस् सुझावपत्र :

 

ad
ad