Skip This
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १८ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o पौष १८ बुधबार ११:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष १८ बुधबार ११:४२:oo

न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपरिषद्को सचिव रहेका ढकाललाई मुख्य रजिस्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । 

यसैगरी, सर्वोच्च अदालतको रजिस्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ । मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि दुवै पद रिक्त थिए ।