मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o कार्तिक १७ शुक्रबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १७ शुक्रबार १३:o४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ओपनर कुशल भुर्तेल आउट

टि-२० विश्वकप एसिया छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १७ शुक्रबार १३:o४:oo

युएईविरुद्ध आठ बलमा ११ रन बनाएर नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन्। 

दुई चौका प्रहार गरेका कुशललाई निलान्स केश्वानीले कप्तान मुहम्मद वासिमबाट क्याचआउट गराए। 

नेपाल एक सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको छ।