प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो सिजनको उद्घाटन, पहिलो खेलमा सुदूरपश्चिम र लुम्बिनी भिड्दै

सोमबार, ९ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिगको तेस्रो सिजनको उद्घाटन गरेका छन्। त्रिवि क्रिकेट मैदानमा पुगेर उनले एनपिएलको उद्घाटन गर्दै शुभकामना दिएका हुन्। 

उद्घाटनपछि प्रधानमन्त्री शाहले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिचको उद्घाटन खेल हेरिरहेका छन्। पहिलो खेलमा लुम्बिनीले टस जितेर बलिङ गरिरहेको छ। 

सुझावित समाचार