१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ६ बुधबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ६ बुधबार १३:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सदन खुलाउन प्रधानमन्त्री प्रचण्ड र शीर्ष नेताबीच छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ६ बुधबार १३:o८:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा देखिएको अवरोध हटाउने विषयमा राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेतासँग छलफल गरेका छन्।

छलफलमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका शीर्ष नेतासहित ती दलका प्रमुख सचेतक सहभागी छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा कांग्रेसका सभापति  शेरबहादुर देउवा, एमाले  अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले उपाध्यक्ष सुवास नेम्वाङ सहभागी छन्। 

ad
ad
ad
ad