मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण ९ मंगलबार
  • Wednesday, 02 September, 2026
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ९ मंगलबार १२:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं मेडिकल कलेजले नियमविपरीत फी लिएपछि धर्नामा विद्यार्थी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ९ मंगलबार १२:१५:oo

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी फी लिएपछि विद्यार्थीले धर्ना सुरु गरेका छन्। कलेजले नियमविपरीत इन्टर्नसिप फी लिएपछि विद्यार्थीले अस्पतालमै धर्ना दिएका हुन्।

उनीहरूले ‘विद्यार्थी शोषण बन्द गर, हाम्रो माग पूरा गर’, ‘देशमा गणतन्त्र, लोकतन्त्र, मेडिकल  कलेजमा लुटतन्त्र’, ‘अतिरिक्त शुल्क लिन पाइँदैन’जस्ता नारा लेखिएका पम्प्लेटहरू प्रदर्शन गरेका छन्।