६४ जना वरिष्ठ नायब निरीक्षक प्रहरी निरीक्षकमा बढुवा सिफारिस (नामावलीसहित)

आइतबार, ७ साउन, २०८०
डिजिटल संस्करण

नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायब निरीक्षक (सइ) प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवा सिफारिस भएका छन् । शनिबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । 

प्रहरी निरीक्षकमा बढुवा सिफारिस भएका ६४ जनाको नामावली :

सुझावित समाचार