१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १२ मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार १२ मंगलबार १२:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जिल्ला निर्वाचन कार्यालय खारेज गरे चुनावको निष्पक्षतामा जनविश्वास हुँदैन : लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १२ मंगलबार १२:२९:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जिल्ला निर्वाचन कार्यालयको काम जिल्ला प्रशासन कार्यालयमातहतमा ल्याउँदा निर्वाचनको निष्पक्षता नहुने बताएका छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयमातहतमा ल्याउँदा निर्वाचनको निष्पक्षतामा जनविश्वास नहुने बताएका हुन्। 

उनले लोकतन्त्रको रक्षाका लागि आयोगलाई छुट्टै निकायको रूपमा काम गर्न दिनुपर्ने बताए। अर्थमन्त्रीले यस विषयमा गोलमोटल रूपमा नभई छुट्टै जवाफ दिनुपर्ने माग उनको थियो। उनले निर्वाचनको विषय संसारले हेर्ने भन्दै यसको निष्पक्षतालाई जोगाउनुपर्ने बताए। 

ad
ad
ad
ad