१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० असार १२ मंगलबार १२:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वसुन्धरामा फेला फरेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असार १२ मंगलबार १२:०३:००

काठमाडौंको वसुन्धरामा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ। शंकास्पद वस्तु फेलापरेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले वसुन्धरामा भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको राससलाई जानकारी दिए। उक्त वस्तु आज बिहान ८ः३० बजे फेला परेको थियो।