वेस्ट इन्डिज ‘ए’विरुद्ध कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन्। रोहितले २७ बलमा ६ चौका र २ छक्कासहित ५१ रन बनाएका हुन्।
रोहितले अर्धशतक बनाउँदा नेपालले १०.२ बलमा ९३ रन बनाएर तीन विकेट गुमाएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले दुई सय पाँच रनको लक्ष्य प्रस्तुत गरेको छ।