१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २३ मंगलबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ २३ मंगलबार १o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

गुलाफको स्याहार कसरी गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ २३ मंगलबार १o:३२:oo

विश्वभरमा एक सयभन्दा धेरै प्रकारका गुलाफ पाइन्छन् । यो फूललाई प्रेम, स्नेह र सौन्दर्यको प्रतीक मानिन्छ । त्यसैले प्रेम अभिव्यक्त गर्नका लागि मानिसहरू एकअर्कालाई गुलाफ दिन्छन् । 

गुलाफलाई नर्सरीबाट निकाल्नासाथ तत्कालै घरमा ल्याएर गमलामा सार्नुपर्छ । यसलाई साँझको समयमा गमलामा सार्नु राम्रो मानिन्छ । १५ देखि २८ डिग्री सेल्सियस तापक्रम गुलाफ हुर्कनका लागि उपयुक्त हो । यद्यपि, १५ डिग्री सेल्सियसभन्दा कम तापमानमा पनि केही किसिमका गुलाफ हुर्कन्छन् । 

गुलाफको बिरुवामा रासायनिक मल नभएर जैविक मल प्रयोग गर्नुपर्छ । उमालेको चियाको पत्ता गुलाफ रोपिएको गमलामा हाल्न सकिन्छ । यसले गुलाफलाई हुर्कन मद्दत गर्छ । 

ad
ad
ad
ad