मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o बैशाख ३ आइतबार
  • Thursday, 18 September, 2025
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८o बैशाख ३ आइतबार o७:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिन्दुर खेलेर ‘सुथसिया’ जात्रा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख ३ आइतबार o७:२o:oo

मध्यपुर थिमिका बासिन्दाले सुथसिया अर्थात् बिहानीको जात्रा हर्षोल्लासपूर्वक मनाएका छन् । जात्रामा उपस्थित हजारौँको भिडले टाउको, अनुहार र शरीर अबिरले रंग्याएर जात्रा मनाएका छन् ।

बिस्केट जात्राका अवसरमा मध्यपुर थिमिका बासिन्दाले शनिबार बिहानैदेखि टोल–टोलका देवता विराजमान खट जात्रा गरी बालकुमारी मन्दिर प्रांगणमा २६ देवी–देवता विराजमान खटलाई ल्याएर मन्दिरको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा नाच्दै, अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् ।