Skip This
ad
कठिन समयमा रोहितको अर्धशतक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १५:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

कठिन समयमा रोहितको अर्धशतक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १५:४o:oo

स्कटल्यान्डले दिएको दुई सय १३ रनको मध्यम लक्ष्य पछ्याइरहेको नेपालको ब्याटिङ धर्मराइरहेको छ । तर, कप्तान रोहित पौडेल क्रिजमा डटिरहेका छन् । 

रोहितले अत्यन्त कठिन समयमा अर्धशतक प्रहार गरेका छन् । यो उनको सातौँ अर्धशतक हो । जारी प्रतियोगितामा भने दोस्रो अर्धशतक हो । 

नेपाल नियमित अन्तरालमा विकेट गुमाएपछि दबाबमा परेको छ । ताजा अवस्थामा नेपालले आठ विकेट गुमाइसकेको छ । ३३ ओभरमा नेपालले एक सय ४३ रन बनाएको छ ।

त्रिकोणात्मक सिरिजका अघिल्ला तीन खेलमा सुदृढ प्रदर्शन गरेका ब्याटरले अन्तिम खेलमा भने निराशा बनाएका छन् । स्कटल्यान्डका बलरका अगाडि नेपाली ब्याटर कमजोर देखिएका छन् । 

ad
ad