१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ४ बुधबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ४ बुधबार १५:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

अनुत्पादक र साधारण खर्च कटौती हुन्छ : अर्थमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ४ बुधबार १५:२६:oo

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यको अनुत्पादक क्षेत्रमा हुने खर्च कटौती गर्ने बताएका छन्।  

नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आयोजना गरेको ‘अर्थतन्त्र अबको बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्रीले साधारण र अनुत्पादक खर्च कटौती गर्ने बताएका हुन्। 

‘मन्त्रिपरिषद्को पहिलो बैठकले यसको संकेत गरिसकेको छ,’ उनले भने, ‘हामी आफैँ मितव्ययी हुनेछौँ, आर्थिक अनुशासनमा जोड दिइनेछ, अनुत्पादक र साधारण खर्च घटाउनेछौँ।’ 

अर्थमन्त्रीलाई व्यवसायीको प्रश्न– मान्छे निर्यात गर्ने कि उत्पादन ?  व्यवसायीहरूले वस्तु तथा सेवाको उत्पादन निर्यातमा जोड दिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाउन सरकारको ध्यानाकर्षण गराएका छन्। 

नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आयोजना गरेको ‘अर्थतन्त्र अबको बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा व्यवसायीले उत्पादनमा बढाएर निर्यातमा जोड दिनुपर्ने बताएका हुन्। कार्यक्रममा बोल्ने व्यवसायीले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रश्न गरे– मान्छे निर्यात गर्ने कि उत्पादन ?
 

ad
ad
ad
ad