मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत ११ शनिबार
  • Saturday, 25 March, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष २६ मंगलबार १०:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पृथ्वीजयन्तीमा देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष २६ मंगलबार १०:४४:००

सरकारले पृथ्वीजयन्तीको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालसहित विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरूमा समेत पुस २७ गते सार्वजनिक बिदा निर्णय गरेकाे हाे । 

मंगलबार गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गरी सार्वजनिक बिदाको विषयमा जानकारी दिए ।