१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २२ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २२ शुक्रबार १५:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

व्यवसायी पृथ्वीबहादुर शाहसहित ६ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २२ शुक्रबार १५:३२:oo

व्यवसायी पृथ्वीबहादुर शाहसहित ६ जनालाई सिआइबीले  पक्राउ गरेको छ। उनको नाममा विदेशबाट आएको करोडौँ रकम राष्ट्र बैंकले रोक्का राखेको छ। ठगीलगायत मुद्दामा अनुसन्धान गरिने सिआइबीका एआइजी उत्तम सुवेदीले जानकारी दिए। 

अछामका युवा व्यवसायी शाहका नाममा अमेरिकाबाट शंकास्पद रकम आएका कारण अनुसन्धानमा तानिएका थिए। शाहले व्यापार, रेमिट्यान्स र लगानीसँग सम्बन्धित आधा दर्जन कम्पनी स्थापना गरी अमेरिकाबाट नेपालमा रकम भित्र्याउन खोजेको आरोप छ।