Skip This
प्रधानमन्त्रीलाई आयोगले बुझायो निर्वाचन प्रतिवेदन 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २९ बिहीबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २९ बिहीबार १६:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई आयोगले बुझायो निर्वाचन प्रतिवेदन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २९ बिहीबार १६:४८:oo

निर्वाचन आयोगले निर्वाचन परिणाम  प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। 

आयोगका पदधिकारीहरूले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री देउवालाई बुझाएका हुन्। 

उक्त अवसरमा प्रधानमन्त्रीले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिएका थिए। निर्वाचन आयोगका पदाधिकारीहरूले सरकारको पूर्ण सहयोगका कारण चुनाव सम्पन्न गर्न सहज भएको बताए।