१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख २४ सोमबार o८:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

धनुषा ४ मा कांग्रेस उम्मेदवार यादवलाई पछि पार्दै एमाले उम्मेदवार महासेठ अगाडि

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:४५:oo

धनुषा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार यस क्षेत्रमा  कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई पछि पार्दै एमाले उम्मेदवार रघुवीर महासेठ अगाडि लागेका छन् । यसअघि यहाँ कांग्रेस उम्मेदवार यादवको अग्रता थियो ।

एमाले उम्मेदवार महासेठले  ३१ हजार नाै सय ५२ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार यादवले  ३१ हजार नाै सय ११ मत प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार महेन्द्रभन्दा एमाले उम्मेदवार रघुवीर जम्मा ४१ मतले अघि लागेका छन् । 

ad
ad