१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Wednesday, 26 June, 2024
२o७९ मङ्सिर ७ बुधबार १o:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

दार्चुला प्रदेशसभा ख बाट मानबहादुर धामी विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार १o:o९:oo

दार्चुलाको प्रदेशसभा ख बाट वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई एक हजार तीन सय १५ मतान्तरले पराजित गर्दै धामी विजयी भएका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीसमेत रहेका धामीले कूल खसेको २६ हजार दुई सय ७२ मतमध्ये १३ हजार एक सय ७१ मत प्राप्त गर्दै बिजयी भएको मुख्य निर्वाचत अधिकृत खेमराज भट्टले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले ११ हजार ८ सय ५६ मत प्राप्त गरे । धामी २०७४ सालमा यसै क्षेत्रबाट एमाले र माओवादी गठबन्धनबाट विजयी भएका थिए । धामी नेकपा माओवादी जिल्ला समन्वय संयोजक हुन् ।

ad
ad
ad
ad