Skip This
रुपन्देही १ मा उन्मुक्ति पार्टीको अग्रता कायमै: एमाले पछिपछि, घनश्याम चौथो स्थानमै  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका रुपन्देही
२o७९ मङ्सिर ५ सोमबार २१:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुपन्देही १ मा उन्मुक्ति पार्टीको अग्रता कायमै: एमाले पछिपछि, घनश्याम चौथो स्थानमै  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुपन्देही
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार २१:२o:oo

रुपन्देहीको क्षेत्र नम्बर १ मा रेशम चौधरीको उन्मुक्ति पार्टीले अग्रता लिएको छ। दुई हजार ६ सय ५३ मत गणना गर्दा उन्मुक्ति पार्टीले ६ सय ८४ मत प्राप्त गरेको छ।

त्यसैगरी, नेकपा एमालेका छविलाल विश्वकर्माले पाँच सय २४ मत र जनमत पार्टीका उम्मेदवारले पाँच सय २ मत प्राप्त गरेका छन् । त्यसैगरी, धनश्याम भुसालले चार सय १२ मत र राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय ५७ मत प्राप्त गरेका छन्।