१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ मङ्सिर ५ सोमबार १९:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुर १ मा कांग्रेसका खड्का अगाडि

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ५ सोमबार १९:१८:००

उदयपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार डाक्टर नारायण खड्काले अग्रता लिएका छन्।

एक हजार एक मतगणना हुँदा खड्काले चार सय चार मत ल्याए भने नेकपा एमालेकी मञ्जु चौधरीले तीन सय ८७ मत प्राप्त गरेकी छिन्।