Skip This
लोकतन्त्रको महोत्सवले तान्यो किरियापुत्रीलाई 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ४ आइतबार
  • Sunday, 07 July, 2024
२o७९ मङ्सिर ४ आइतबार ११:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

लोकतन्त्रको महोत्सवले तान्यो किरियापुत्रीलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ४ आइतबार ११:o५:oo

जनताका प्रतिनिधिले बनाएको संविधान जारी भएयता प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि दोस्रोपटक निर्वाचन हुँदैछ । 

लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवमा तन्नेरी मात्र होइनन्, वृद्धवृद्धा, अपांगता भएकाहरू र अशक्त–विरामीहरूसमेत सहभागी भइरहेका छन् । यहीबीच, मकवानपुरमा दुई किरियापुत्रीले मतदान गरेका छन् । 

मकवानपुरको मनहरी गाउँपालिका– ४ पशुपतिनाथ मावी मतदान केन्द्रमा एकाघरका तीन किरियापुत्रीले मतदान गरेका हुन् । 

ad
ad
ad
ad