१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ४ आइतबार
  • Tuesday, 08 July, 2025
नयाँ पत्रिका डडेल्धुरा
२o७९ मङ्सिर ४ आइतबार १o:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवाले रुवाखोलाबाट गरे मतदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, डडेल्धुरा
नयाँ पत्रिका
२o७९ मङ्सिर ४ आइतबार १o:४५:oo

प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा –१ रुवाखोलास्थित आसिग्राम माध्यमिक विद्यालयबाट मतदान गरेका छन्। 

देउवाले बिहान १० बजे मतदान स्थल पुगेर मतदान गरेका थिए। देउवासँगै उनकी पत्नी आरजु देउवाले पनि मतदान गरेकी छिन्।

प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका का प्रधानमन्त्री देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट निर्वाचित हुँदै आएका छन्।