काठमाडौं क्षेत्र नम्बर १ ले मतपेटिकासहितको निर्वाचन सामग्री बुझेको छ । संसद् सचिवालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले १ नम्बर क्षेत्रका लागि चाहिने साम्रगी पठाएको हो ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।