गगन थापाले देश बनाउँछन् भन्नेमा विश्वस्त छु : रेशम चौधरी
काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले नेपाली कांग्रेसका सभापति गगन थापाले देश बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। कांग्रेस…
रेशम चौधरीको कैद माफी सर्वाेच्च अदालतबाट सदर
थरुहट नेता तथा पूर्वसांसाद रेशम चौधरीको कैद माफी सर्वाेच्च अदालतबाट सदर भएको छ । ११ वर्षअघिको टीकापुर घटनामा जन्मकैद सजाय पाएर पनि राष्ट्रपति रामचन्द पौडेलबा…
फर्जी पत्र लेखेर रेशम चौधरीलाई पक्राउ गराउने अधिकृतलाई ६ महिना कैद
लिखतसम्बन्धी कसुरमा दोषी पाइएका सर्वोच्चका अधिकृत महिमानसिंह विष्टलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय हुने भएको छ। गत चैतमै विष्टमाथि कसुर ठहर…
रेशम चौधरीलाई सर्वोच्चले दिएन अन्तरिम आदेश
उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आइतबार न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलास…
रेशमको उम्मेदवारी खारेजीविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट हेर्न नभ्याइने भएको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्…
रेशमको उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएन, कारण देखाऊ आदेश जारी
रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। आइतबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले निर्वाचन आयोगको ना…
उम्मेदवारी कायम गर्न माग गर्दै सर्वोच्चमा रेशम, ११ माघलाई पेसी
आफ्नो उम्मेदवारी कायम गराउन माग गर्दै रेशम चौधरी निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका छन्। कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका चौधरीको उ…
रेशम चौधरीको उम्मेदवारी खारेज
नागरिक उन्मुक्ति नेपाल पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। चौधरीले कैलाली क्षेत्र नं १ बाट उम्मेदवारी दिएका थिए। उनको उम्मेदवारीविरुद्ध उजुर…
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको दलले एउटै चिह्नबाट चुनाव लड्ने
जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी नेपालले एउटै चिह्न लिएर चुनाव लड्ने भएका छन्। जसपा अध्यक्ष अशोक राई, राष्ट्रिय मुक्त…
रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता
रेशम चौधरीको पहलमा गठन भएको नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। कबिर सोप अध्यक्ष तथा जाँतो चुनाव चिह्न रहेको पार्टीले १३ कात्तिकमा द…
मैले चुनावमा भाग लिन नपाए देशमा फेरि चुनाव हुँदैन : रेशम चौधरी
‘सिंगो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुँदैन’
चर्कियो नागरिक उन्मुक्तिमा विवाद, श्रेष्ठलाई अध्यक्षबाट हटाउने तयारी
नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद झनै चर्किएको छ। पार्टीको बहुमत पक्षले रञ्जिता श्रेष्ठलाई पार्टी अध्यक्षबाटै हटाउने तयारी थालेको छ। अध्यक्ष श्रेष्ठ र नागर…
रेशम चौधरी पक्राउबारे गृहमन्त्री– कानुन कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूर्वाग्रह थिएन [भिडियाेसहित]
गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाप्रति दुःख व्यक्त गरेका छन्। चौधरीको पक्राउका विषयमा बिहीबार सदनलाई जानका…
रेशम चौधरी गिरफ्तारी प्रकरण : मन्त्रीलाई सोधेर सभामुखको रुलिङ
सभामुख देवराज घिमिरेले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको गिरफ्तारी प्रकरणमा सरकारको अनुकूलतामा रुलिङ गरेका छन्। नागरिक उन्मुक्ति र जनमत पार्टीका स…
रेशम चौधरीलाई थुन्न पत्र लेख्ने अधिकृतलाई चार दिन थुनामा राख्न अदालतको अनुमति
नागरिक उन्मुक्ति पार्टीका सभापति रेशम चौधरीलाई थुनामा राख्न पत्र लेख्ने सर्वाेच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई थुनामा राख्न अदालतले अनुमति दिएको छ । क…
रेशम पक्राउमा प्रहरीसँगै सरकारको शंकास्पद भूमिका
संघीय संसद्मा तराई–मधेशकेन्द्रित ठुलो दल बन्ने गरी भइरहेको जनमत–नाउपाको एकता प्रक्रिया नै प्रभावित हुने गरी सत्तागठबन्धन दलकै नेता रेशम चौधरीलाई अनाहकमा पक्…
रेशम चौधरी पक्राउ प्रकरणः प्रहरीको कार्यशैलीमाथि प्रश्न
अदालतका एक कर्मचारीको सनकलाई प्रहरीले साथ दिदा रेशम चौधरी पक्राउ प्रकरणमा अदालतदेखि प्रहरीसम्मको कार्यशैलीमाथि प्रश्न उठेको छ। सर्वाेच्च अदालतका अधिकृत महिमानसि…
पाँच घन्टापछि रेशम चौधरी जेलमुक्त
एक कर्मचारीको अनधिकृत पत्रका आधारमा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी करिब पाँच घन्टापछि जेलमुक्त भएका छन्। सर्वाेच्च अदालतका कर्मचारी महि…
रेशमलाई थुनामा राख्ने सर्वोच्च अदालतको पत्र छानबिनमा
रिहाईको लागि अर्काे पत्र लेखियो
रेशम चौधरी पक्राउपछि प्रज्ञा प्रतिष्ठानमा नाराबाजी (फोटोफिचर)
रेशम चौधरी पक्राउपछि प्रज्ञा प्रतिष्ठानमा नाराबाजी सुरु भएकाे छ। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले प्रज्ञा प्रतिष्ठानमा नाराबाजी गरेका छन्। आज …