न्यायाधीशहरूले हेरेनन् बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा
सर्वोच्च अदालतका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा तोकिएको इजलास बहिष्कार गरेका छन्। न्यायाधीशहरूले आन्तरिक छलफलको निर्णयअनुसार आजका लागि त…
सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका रिट नहेर्ने
सर्वोच्च अदालतका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका रिट नहेर्ने भएका छन्। प्रधानन्यायाधीशबाहेक सर्वोच्चका न्यायाधीशहरूको आन्तरिक छलफलपछि अन्य रिट नहेर्ने निर्णय…
न्यायाधीशहरूको रणनीति : बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने, जबरालाई असहयोग गर्दै आन्दोलन
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ गर्दै प्रधानन्यायाधीशलाई राजीनामाका लागि दबाब दिने…
कानुन व्यवसायी भन्छन्– न्यायपालिका बचाउन प्रधानन्यायाधीश जबराकाे राजीनामाकाे विकल्प छैन
कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। नेपाल बार एसाेसिएसनले सर्वोच्च अदालत…
सर्वोच्चमा पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ : पाँच मुद्दाको फैसला, चार मुद्दामा आदेश
सर्वोच्च अदालतमा आजका लागि पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतले आजका लागि नाै इजलासमा नाै मुद्दाको पेसी तोकिएको थियो। सर्वोच्चका अनुस…
सर्वोच्चमा आज पनि शून्य सुनुवाइ
प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराको राजीनामा माग गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरूले मंगलबार बन्दी प्रत्यक्षीकरणका मुद्दामा पनि सुनुवाइ गरेका छैनन। सोमबा…
सर्वोच्च अदालतमा बारको आन्दोलन
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिएको नेपाल बार एसोसिएसनले आजदेखि सर्वोच्च अदालतमा आन्दोलन सुरु गरेको छ । बुधबारसम्म …
शुक्रबार पनि बस्न सकेन इजलास
सर्वोच्च अदालतमा शुक्रबार पनि सबै मुद्दाको सुनुवाइ रोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबारका लागि तोकेका कुनै पनि इजलास नबस्दा मुद्दाको सुनुवा…
शोक प्रस्ताव पारित गरेर सकियो सर्वोच्चको फुलकोर्ट बैठक
सर्वोच्च अदालतको फुलकोर्ट (पूर्ण) बैठकले सर्वोच्चका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बिहीबार बसेको प्रधानन्यायाधीशसहित सबै न्या…
सर्वोच्चमा आज पनि मुद्दाको सुनुवाइ शून्य, प्रधानन्यायाधीशको बेन्चसमेत बसेन
सर्वोच्च अदालतमा आज सबै मुद्दामाथिको सुनुवाइ रोकिएको छ। तोकिएका कुनै पनि इजलास बस्न नसक्दा आज ‘शून्य सुनुवाइ’को दिन बनेको छ। प्रधानन्यायाधीश चोले…
आज पनि सर्वोच्चको फुलकोर्ट बैठक बस्दै
आज बिहीबार पनि सर्वोच्च अदालतको फुलकोर्ट (पूर्ण) बैठक बस्दै छ। सर्वोच्चका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक बस्न लागेको हो। …
प्रधानन्यायाधीशको एकल इजलास बस्यो, पाँच मुद्दामा सुनुवाइ
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो इजलासमा तोकेका मुद्दामा आदेश गरेका छन्। बुधबारका लागि प्रधानन्यायाधीश राणाले आफ्नो एकलसहित ११ वटा इजलास तोकेका थिए।…
तीन दिनदेखि सर्वोच्चमा मुद्दा सुनुवाइ नभएपछि सेवाग्राही भन्छन्– श्रीमानहरूको समस्यामा हामीलाई सास्ती किन ?
तीन दिनदेखि सर्वोच्च अदालतमा न्यायाधीशहरूले मुद्दा हेरेका छैनन्। प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको विषयलाई लिएर न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिष्कार ग…
सर्वोच्च अदालत गुटबन्दीको अखडा भयो : ओली
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालत गुटबन्दीको अखडा भएको बताएका छन्। गृहजिल्ला झापाको गौरादहमा भए…
सर्वोच्चका न्यायाधीशले मंगलबार प्रधानन्यायाधीशको राजीनामा माग्ने
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कदमलाई लिएर असन्तुष्ट बनेका सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठकले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मा…
महिला अधिकारकर्मी खानलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले रुबी खानलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै न्यायाधीश दीपककुम…
सर्वोच्चको व्याख्या : न्यायसम्पादनमा अवरोध र अदालतको आदेश नमाने मात्र अवहेलना
सर्वोच्च अदालतले न्याय सम्पादनमा अवरोध गरेमा वा अदालतको आदेश र फैसलाको अवज्ञा भएको अवस्थामा बाहेक अदालतको अवज्ञा आरोप स्थापित हुन नसक्ने व्याख्या गरेको छ । &nbs…
दसैँ बिदामा पनि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने, मुद्दाको सुनुवाइ नरोकिने
सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट)ले दसैं बिदामा पनि बन्दी प्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेक…
प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट बैठक
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्। प्रधानन्यायाधीश जबराले दिउँसो १ बजेपछिका लागि बैठक बोलाए…
प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्ने आदेशविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा
संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सुनुवाइ रोक्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको रिटमाथि सुनुवाइ तोकिएको छ। सर्वोच्च अदालतले रिटमाथि न्यायाधीश मनोजकुमार…