प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराको राजीनामा माग गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरूले मंगलबार बन्दी प्रत्यक्षीकरणका मुद्दामा पनि सुनुवाइ गरेका छैनन। सोमबार न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ गरेका थिए । मंगलबारका लागि जबराले पाँचवटा संयुक्त इजलास तोकेका छन्।
सर्वोच्चमा आज पनि शून्य सुनुवाइ
दानबहादुर कार्कीको रिट अध्ययनकै क्रममा
२ हप्ता अघि
सुझावित समाचार
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबिच उच्चस्तरीय वार्ता सकियो
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच सोमबार भारतको नयाँदिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता …
११०० पण्डित तथा पुरोहितको सहभागितामा विशेष सम्मेलन आयोजना
काठमाडौं । गुरुमञ्जरी अस्ट्रेलियाको आयोजनामा भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटेलमा काठमाडौं उपत्यकाका करिब १,१००…
कीर्तिपुरबाट ११ लाखको काजु बरामद
काठमाडौं । विनाबिलबिजक ओसारपसार भइरहेको ११ लाख ५९ हजार दुई सय रुपैयाँबराबरको काजु काठमाडौंको कीर्तिपुरबाट बरामद भएक…
मंगलबार १० बजेसम्मका प्रमुख १० खबर
साबिक विजेता लुम्बिनी एनपिएलको फाइनलमा साबिकको विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको तेस्रो सिजनको फाइनलमा पुगेको छ। …
सशस्त्र प्रहरीको पोसाक दुरुपयोग गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौं/ सशस्त्र प्रहरी बलको पोसाक दुरुपयोग गर्नेमाथि अनुसन्धान सुरु भएको छ । सशस्त्र प्रहरी बलको उजुरीका आधारमा साइबर ब्युरोले…
सशस्त्र प्रहरीको पोसाक दुरुपयोग गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौं/ सशस्त्र प्रहरी बलको पोसाक दुरुपयोग गर्नेमाथि अनुसन्धान सुरु भएको छ । सशस्त्र प्रहरी बलको उजुरीका आधारमा साइबर ब्युरोले…