यी हुन् एमाले धनकुटाका उम्मेदवार
आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनअन्तर्गत धनकुटा एमालेले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि राजेन्द्रकुमार राईको नाम सर्वसम्मत सिफार…
भक्तपुरमा महेश बस्नेत एमालेकाे बलियो उम्मेदवार
एमालेले सांसद महेश बस्नेतलाई भक्तपुरमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने तयारी गरिरहेको छ । ०४८ देखि क्षेत्र नं. १ नेमकिपाले जित्दै आएको छ । त्यहाँ एमालेले चाँ…
भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन
एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन द…
काठमाडौंका दशवटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस
१० क्षेत्रमा २९ जना प्रस्ताव, चार क्षेत्रबाट सर्वसम्मत एमालेले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारि…
राप्रपासँग चुनावी तालमेलको तयारीमा एमाले
पाँचदलीय गठबन्धनका कारण प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा दबाब महसुस गरेको एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग तालमेल गर्ने लगभग निश्चित भएको छ ।…
प्रधानमन्त्रीमा ओलीलाई अघि सार्ने निर्णय संसदीय लोकतन्त्रको सफल अभ्यास : एमाले
एमालेले पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर आगामी निर्वाचनमा जाने निर्णय संसदीय लोकतन्त्रको सफल अभ्यास भएको दाबी गरेको छ । शनिबार सम्पन्न के…
गठबन्धनले सामर्थ्य गुमाइसक्यो : पोखरेल
एमाले महासचिव शंकर पोखरेलले पाँचदलीय गठबन्धनका दलले चुनावमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसकेको बताएका छन् । राजधानीमा आज आयोजित पत्रकार सम्मे…
एमालेले बनायो केन्द्रीय निर्वाचन परिचालन कमिटी
ओली नेतृत्वको ४५१ सदस्यीय कमिटीको सचिवमा विष्णु रिमाल, प्रदेशलाई अनुगमन, जिल्लालाई समग्र प्रचारको जिम्मेवारी
एमालेमा ३४ सदस्यीय निर्वाचन परिचालन सचिवालय गठन
सचिवको जिम्मेवारी पार्टीका उपमहासचिव विष्णु रिमाललाई एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । पार्टीक…
एमालेको ओली ‘कार्ड’
ओलीलाई कमान्डर र भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा होमिने एमाले निर्णय
एमालेद्वारा प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान
एमाले अध्यक्ष केपी ओलीले प्रगतिशील र वामपन्थीहरूको एकता र सहकार्यको आह्वान गरेका छन्। आज केन्द्रीय कमिटी बैठकको समापन मन्तव्यमा ओलीले एकता र सहकार्यको आह्वान गरेक…
एमाले केन्द्रीय कमिटी बैठकमा ओलीको प्रतिवेदन : सत्तागठबन्धनको चुनौती चिर्न ६ बुँदे योजना, एक सदस्य दुई भोट विस्तार अभियान
एमाले अध्यक्ष केपी ओलीले सत्तागठबन्धनको चुनौती चिर्न ६ बुँदे योजना र एक पार्टी सदस्य : दुई भोटको चुनावी अभियान प्रस्ताव गरेका छन् । केन्द्रीय कमिटीको शुक्रबा…
४ मंसिरको निर्वाचनमा मत बढाउने यस्ता छन् एमालेका ६ योजना
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीको मत बढाउन एमाले अध्यक्ष केपी ओलीले ६ योजना अघि सारेका छन्। आजदेखि जारी पार्टीको केन्द्रीय कम…
एमाले केन्द्रीय कमिटी बैठक बस्दै
एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्…
एमाले पोलिटब्युरोको निष्कर्ष : प्रदेश र जिल्लालाई तालमेलको अधिकार
एमाले पोलिटब्युरो बैठकले सत्तागठबन्धनबाहिरका दलसँग स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने नीतिगत अधिकार प्रदेश र जिल्लालाई दिने प्रारम्भिक निष्कर्ष निकाले…
एमाले पोलिटब्युरो बैठक बस्दै
एमालेको पोलिटब्युरो बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान ११ बजे उक्त बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले…
बहुमतको दम्भले अघि बढे नागरिकता र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक चुनावी एजेन्डा
६ महिनापछि बालुवाटार पुगेर सरकार र गठबन्धनलाई ओलीको सन्देश प्रमुख प्रतिपक्षी एमालेले बहुमतको बलमा सत्तागठबन्धनले नागरिकता र संक्रमणकालीन न्यायसम्बन्धी विधेय…
प्रधानमन्त्री देउवालाई एमालेले के दियाे सन्देश ?
बहुमतको बलमा अघि बढे नागरिकता र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक चुनावी एजेन्डा
एमालेले २० भदौभित्र संघ र प्रदेशका उम्मेदवारकाे सिफारिस टुंग्याउने
प्रमुख प्रतिपक्षी दल एमालेले भदौ २० गतेभित्रै संघ र प्रदेशका उम्मेदवारको छनाेटका लागि सिफारिस प्रक्रिया टुंग्याउने भएकाे छ । एमालेले निर्वाचनको तयारी पनि …
एमालेको चुनावी रणनीति : आन्तरिक असन्तुष्टि मेटाउने, तालमेल खुला राखेर बहुमतको तयारी गर्ने
यस्ता छन् एमालेको चुनावी रणनीति मतभेद, असहमति र असमझदारी हटाउने मत बढाउन पार्टी प्रवेश अभियान बढाउने गठबन्धनबारे मौन बस्ने, तालमेलको ढोका खुला र…