भक्तपुर २ मा १५ हजार मतान्तरसहित रास्वपाको अग्रता
भक्तपुर क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार राजिव खत्रीले मतान्तर ह्वात्तै बढाएका छन्। उनले २१,४७४ मत पाउँदा एमालेका महेश बस्नेतको ५७६३ छ। उनीहरुबिचको मतान्तर …
हामीले किनिदिएको मोबाइल र ल्यापटप प्रयोग गरेर घरघरमा झगडा बनाउने षड्यन्त्र भयो : महेश बस्नेत
नेकपा एमालेका सचिव महेश बस्नेतले आफूहरूले किनिदिएको मोबाइल र ल्यापटप प्रयोग गरेर आफूहरूकै बिचमा झगडा बनाउन षड्यन्त्र भएको बताएका छन्। बुधबार काठमाडौंमा आ…
देश सकिएकाे छैन, जिम्मेवार चेतना फैलाऔँ : महेश बस्नेत
नेकपा एमालेका सचिव महेश बस्नेतले निराशा होइन जिम्मेवार चेतना फैलाउन आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले देश सकियो, लोकतन्त्रले …
लुसिफरहरूबाट विचलित छैनौँ, बहुमत ल्याउन सक्ने एमाले मात्रै हो : महेश बस्नेत
नेकपा एमालेका सचिव महेश बस्नेतले विदेशी शक्तिहरू निर्वाचन सार्न लागिपरेकाे दाबी गरेका छन्। लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आएका जिकिर गर्दै बस्नेत…
एमालेको सचिवमा नौजना नै ओली प्यानलबाट विजयी
एमालेको पदाधिकारीको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमा केपी शर्मा ओली प्यानलबाटै धेरै निर्वाचित भएका छन् । सचिवका नौ पदका लागि २० जना प्रतिस्पर्ध…
दुईवटा कोठा र परालले छापेको कुटीमा केपी ओली बस्दैनन् : महेश बस्नेत
नेकपा एमालेका नेता महेश बस्नेतले दुईवटा कोठा र परालले छापेको कुटीमा केपी ओली नबस्ने स्पष्ट पारेका छन् । पार्टीको एघाराैँ महाधिवेशनको मतदान प्रक्रियामा प…
विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो मसी छ्याप्ने दुई युवक पक्राउ
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत सवार गाडीमा आज विराटनगरमा रातो मसी (अबिर मिसिएको पानी)छ्यापिएको छ। घटनामा संलग्न दुईजना युवालाई प्रहरीले निय…
एमालेका नेतालाई बयानमा बोलाए कार्यकर्ता सिंहदरबार छिर्ने बस्नेतको चेतावनी
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्ना नेताहरूलाई कुनै आयोगका नाममा बयान दिन बोलाए एक लाख कार्यकर्ता सिंहदरबार प्रवेश गर्ने चेतावनी दिएका छन्। …
जेन–जी आन्दोलनका सहिद र घाइतेले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्छन् : महेश बस्नेत
नेकपा एमालेका नेता महेश बस्नेतले जेन–जी आन्दोलनका सहिद र घाइतेले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्न सुरु गरेको बताए…
एमालेको बृहत् सभा देखेपछि प्रधानमन्त्री कार्कीले राजीनामा दिने महेश बस्नेतको दाबी
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले ६ मंसिरमा एमालेको बृहत् प्रदर्शन र सभा देखेपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिने दाबी गरेका छन्। प्रेस चौतारी नेप…
गृहमन्त्रीलाई सुदन गुरुङको प्रश्न– निकोलस पक्राउ पर्दा महेश किन परेनन् ?
‘हामी नेपाल’का संयोजक सुदन गुरुङले एमाले नेता महेश बस्नेत पक्राउ नपरेकोमा असन्तुष्टि जनाएका छन्। निकोलस भुसाल र बस्नेतको अभिव्यक्तिमा फरक नभ…
बालेनले आफ्नो पतनको सुरुवात गर्दै छन् : महेश बस्नेत
नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो पतनको सुरुवात गरेको आरोप लगाएका छन्। मंगलबार सामाजिक सञ्जालमा स्टाटस ले…
सैनिक ब्यारेकबाट डेरामा सरे ओली
आन्दोलनबाट सत्ताच्यूत भएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली १० दिनपछि सैनिक ब्यारेकबाट निस्किएका छन्। बिहीबारदेखि उनी गुन्डुस्थित एक भाडाको घरम बस्न थालेका छ…
महेश बस्नेतलाई मुद्दा नचलाउने निर्णयविरुद्ध रिट दर्ता गर्न अदालतको आदेश
नेकपा(एमाले)का नेता महेश बस्नेतविरुद्ध बलात्कार तथा भ्रुणहत्याको मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णयविरुद्ध रिट दर्ता गर्न उच्च अदालत, पाटनले आदेश दिएको…
एमाले नेता महेश बस्नेतविरुद्ध प्रहरीमा जाहेरी
- बलात्कार, भ्रूण हत्या तथा डकैतीको आरोप लगाउँदै एक महिलाले बस्नेतविरुद्ध जाहेरी दिएकी छिन् - नेपाल र भारतमा पटकपटक बलात्कार गरेको पीडितको दाबी एमाले ने…
गणतन्त्रमाथि आक्रमण हुँदा एमाले सबैभन्दा पहिले प्रतिरोधमा उत्रिन्छ : महेश बस्नेत
नेकपा एमालेका नेता महेश बस्नेतले गणतन्त्रमाथि औँला उठ्दा आफ्नो पार्टी अग्रपंक्तिमा प्रतिरोधमा उत्रने बताएका छन्। पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको कार्यक्रम…
एमालेले संघीयताको पुनरावलोकन र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डा उठाउनुपर्ने महेश बस्नेतको प्रस्ताव
राष्ट्रिय युवा संघका पूर्वअध्यक्ष तथा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले संघीयताको पुनरावलोकन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेको शासकीय प्रणालीमा जानुपर्…
भक्तपुर २ : महेश बस्नेतको दोहोरिने योजनामा दुर्लभ थापाको चुनौती
अघिल्लो निर्वाचनमा भक्तपुर २ बाट प्रतिस्पर्धीभन्दा करिब दोब्बर मत ल्याएर विजयी भएका एमाले नेता महेश बस्नेतलाई यसपटक भने सहज पक्कै हुनेछैन । गत वैशाखमा सम्पन्न स्था…
जनप्रतिनिधिहरूले साइबर क्राइमलाई आकर्षित हुने गरी सामाजिक सञ्जालको दुरुपयोग गरे : सांसद बस्नेत
नेकपा एमालेका सांसद महेश बस्नेतले केही जनप्रतिनिधिले साइबर क्राइमलाई आकर्षित हुने गरेर सामाजिक सञ्जाललाई दुरुपयोग गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिध…
भक्तपुरमा महेश बस्नेत एमालेकाे बलियो उम्मेदवार
एमालेले सांसद महेश बस्नेतलाई भक्तपुरमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने तयारी गरिरहेको छ । ०४८ देखि क्षेत्र नं. १ नेमकिपाले जित्दै आएको छ । त्यहाँ एमालेले चाँ…