टिआरसी विधेयक छिटो टुंगाे लगाउन सांसदको माग
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) छिटो टुंगो लगाउन सांसदले माग गरेका छन्। संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आ…
एमाले र रास्वपाले मागे यातायातमन्त्री ज्वालाको राजीनामा
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ। आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै गत १३ पुसमा ल…
संसद् अब क्यालेन्डरमा
प्रतिनिधिसभाको तीन हप्ताको कार्यतालिका, राष्ट्रिय सभाको फागुन मसान्तसम्मकै सेड्युल
यसरी हुँदै छ हिउँदे अधिवेशनको तयारी [तस्बिरहरू]
प्रतिनिधिसभा र राष्ट्रिय सभाका दुवै सदनको बैठकका लागि संसद् सचिवालयले आवश्यक तयारी गरिरहेको छ। संसद्को हिउँदे अधिवेशनको तयारीका लागि संसद् सचिवालयका पदाध…
संसद्को महासचिव नियुक्ति प्रक्रिया अलपत्र
राष्ट्रपति र सभामुखको आ–आफ्नै अडानले संघीय संसद्को महासचिव नियुक्तिमा ढिलाइ भएको छ । सिफारिसको मितिको विषयमा संसद् र राष्ट्रपति कार्यालय अडानमा रहँ…
दलहरूको अनुकूलतामा चल्छ सार्वभौम संसद्
दलका बैठक र कार्यक्रमका लागि पटक–पटक संसद् स्थगित गरिँदै आएको छ । यस्तो परिपाटीले कानुन निर्माण नै ठप्पप्रायः छ । प्रतिनिधिसभाको १८० दिनको बर्खे अधिवेशनमा ६२ ब…
भारतको संसदभित्र पसेर आतंक मच्चाउने चार पक्राउ
भारतको संसद्मा बुधबार ठूलो सुरक्षा उल्लंघन हुँदा संसदीय कारबाही अवरुद्ध हुन पुग्यो । दुई व्यक्तिले धुवाँ निस्कने क्यानिस्टर बोकेर व्यवस्थापिकाभित्र प्रवेश गरे…
यस्तो बन्दै छ संघीय संसद्को नयाँ भवन [तस्बिरहरू]
व्यवस्थापिका संसद्को नयाँ भवन निर्माणको काम अझैसम्म जारी छ। तत्कालीन प्रधानमन्त्री केपी ओलीले १ असोज ०७६ मा शिलान्यास गरेका भवन निर्माणको काम हालसम्म करिब ७५ प्रत…
संघीय संसद्का १० महिना : एउटा मात्रै कानुन निर्माण, २२ वटा विधेयक विचाराधीन, संकल्प प्रस्तावमा भएन छलफल
संघीय संसद्ले पछिल्लो १० महिनामा जम्मा एउटा कानुन मात्रै बनाउन सकेको छ । चार मंसिरको निर्वाचनपछि दुइटा अधिवेशन सम्पन्न गरेको संसद्ले अनुचित लेनदेन (मिटरब्याज)…
संसद्को चालू अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपतिस…
संघीय संसद्को अधिवेशन अन्त्य हुँदै, आज दुवै सदनको अन्तिम बैठक
राष्ट्रसंघका महासचिवको भ्रमणलाई मध्यनजर गर्दै १२ कात्तिकमा विशेष अधिवेशन वा हिउँदे अधिवेशन आह्वान गर्ने योजना सरकारले संघीय संसद्को बर्खे अधिवेशन अन्त्य गर्ने …
संसदमा शिक्षामन्त्री राईले भने– विद्यालय शिक्षा विधेयक परिमार्जन गर्न सकिन्छ
शिक्षामन्त्री अशोककुमार राईले शिक्षा विधेयक परिमार्जन गर्न सकिने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले राखेको जिज्ञासा र प्रश्नको जवाफ दिँदै उनले…
संघीय संसद्को विविधता : सामान्य लेखपढदेखि पिएचडीसम्मको उपस्थिति
संविधानले नै समानुपातिक समावेशी सहभागिता सुनिश्चित गरेकाले ३३ प्रतिशत महिलासहित सबै जातजाति, भाषा, संस्कृति र समुदायको प्रतिनिधित्वले संघीय संसद् निकै विवि…
संसद्का पदाधिकारीलाई बिजुली गाडी
सडकका खाल्डा र चार्जिङ स्टेसन अभावले चलाउन कठिनाइ
३७ दिनपछि संसद् कार्यसूचीमा प्रवेश
सहमतिका दुई बुँदा १. सिआइबीले निष्पक्ष अनुसन्धान गरी सुन तस्करीमा संलग्नलाई अभियोजन गर्न दिने र त्यसपछि आयोग गठन गर्ने २. विद्युतीय चुरोट, ब्रेकसुलगायतमा …
संसद् अलोकतान्त्रिक ज्यादतीको बन्धक
संसद् अवरोध गर्ने वा संसद् चल्नै नदिने र त्यसलाई अल्पमतको इच्छाको बन्दी बनाउने विषय संसदीय लोकतन्त्रमा कल्पना गरिन्न
संसद् : कार्यसूचीमै प्रवेश नगरी बित्यो साउन
लगातार सदन अवरोध हुँदा कानुन निर्माण ठप्प, जनसरोकारका महत्वपूर्ण मुद्दा ओझेलमा
मुठभेडतर्फ संसद् : दुवै सदनका बैठकमा सत्ता र प्रमुख प्रतिपक्षको अवरोध
करिब तीन सातायता प्रतिनिधिसभाको कुनै पनि बैठक कार्यसूचीमा प्रवेश गर्न पाएको छैन । राष्ट्रिय सभाको अवस्था पनि उस्तै छ । प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधले संसद्…
एमालेले गरेको संसद् अवरोध खुलाउन छलफल : कार्यव्यवस्था परामर्श समितिमा टुंगो लगाउने प्रधानमन्त्री, देउवा र ओलीबीच सैद्धान्तिक सहमति
प्रमुख विपक्षी दल एमालेले गरेको संसद् अवरोध खुलाउने विषयमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीब…
मिटरब्याजसम्बन्धी विधेयकको प्रक्रियामा एमालेले प्रश्न उठाएपछि अझै सुरु हुन सकेन संसद्
एमालेले मिटरब्याजसम्बन्धी विधेयकको प्रक्रियामा प्रश्न उठाएपछि अझै प्रतिनिधिसभा बैठक सुरु हुन सकेको छैन। प्रतिनिधिसभा बैठक १ बजेलाई बोलाइएको थियो। आजको बैठक…