संसद्का पदाधिकारीलाई बिजुली गाडी
सडकका खाल्डा र चार्जिङ स्टेसन अभावले चलाउन कठिनाइ
चिनियाँ सहयोगमा संसद् सचिवालयमा आए आठवटा बिजुली गाडी
चार्जिङ स्टेसनको टुंगो छैन, कसले चढ्ने भन्ने पनि निर्णय हुन बाँकी उत्तरी छिमेकी चीनले संघीय संसद् सचिवालयलाई आठवटा बिजुली गाडी अनुदानमा उपलब्ध गराएको…