दिनमै चार बालिका बलात्कृत : अधिकांश पीडक आफन्त वा चिनजानकै
बारा सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याको घटनाले देश स्तब्ध छ । अवोध बालिकामाथि भएको यो अपराधले धेरैलाई आक्रोशित र आन्दोलित बनाएको छ…
तीन वर्षीया गरिमाको बलात्कारपछि हत्या : सरकारले बुबा–आमासँग गर्यो तीनबुँदे सहमति
बलात्कारपछि क्रूरतापूर्वक हत्या गरिएकी बारा सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमाबुबासँग सरकारले तीनबुँदे सहमति गरेको छ । जघन्य आपराधिक घटनाका सम्बन्ध…
तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या : हराइरहेकी बालिका खोज्न प्रहरीसँगै हिँडेका थिए अभियुक्त
जितपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा प्रहरीले दुईजना पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।&…
तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलासा
जितपुर–सिमरा उपमहानगरपालिका– १, दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बारा प्रहरीले जन…
दाङमा अपांगता भएका महिलालाई बलात्कार गर्ने पुरुषलाई जन्मकैद
दाङमा अपांगता भएका महिलालाई बालात्कार गर्ने एक व्यक्तिलाई जन्मकैदको फैसला सुनाइएको छ । उच्च अदालत तुलसीपुरले सोमबार फैसलाको पूर्ण पाठ सार्वजनिक गर्दे ‘क…
१५ वर्षीया किशोरीले बच्चा जन्माएपछि बलात्कार मुद्दा
१५ वर्षीया किशोरीले बच्चा जन्माएपछि एक युवकविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको छ । रोल्पा त्रिवेणी गाउँपालिका– ७, सिवाङ घर भई हाल दाङको घोराही उपमहान…
बलात्कारको एउटा मुद्दा : तीनतिर तीन बयान, जिल्लाले आठ वर्ष कैद गर्दा उच्चले उल्टायो
दाङमा एउटा बलात्कारको जाहेरीमा जाहेरीवालाले तीन ठाउँमा तीन फरक बयान दिएका छन् । घटना दाङ तुलसीपुरको हो । सुरुमा प्रहरीसमक्ष बलात्कार भएको भनी जाहेरी …
१० वर्षअघि मोरङको सामूहिक बलात्कार घटना : स्वास्थ्य परीक्षणमा चिकित्सकले लापरबाही गरेको ठहरसहित सर्वोच्चले गरायो सचेत
एक दशकअघि मोरङमा भएको सामूहिक बलात्कारको एक मुद्दामा सर्वोच्च अदालतले पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकले लापरबाही गरेको ठहरसहित सचेत गराएको छ । संवेदनश…
बलात्कार तथा यौनजन्य हिंसापीडितलाई चाँडो न्याय दिन कानुनमा सुधार गर्न सुझाव
समान उमेर समूहका किशोर–किशोरीबिच सहमतिमा हुने सम्बन्धलाई सम्बोधन गर्न छुट्टै कानुनी व्यवस्था गर्ने
महोत्तरीमा बढ्दै बलात्कारका घटना, नौ महिनामा प्रहरीमा २८ जाहेरी
गत पुसमा महोत्तरी २७ वर्षीया महिलाले आफू बलात्कृत भएको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिइन् । घटनापछि आरोपी फरार छन् । गत १० चैतमा १६ वर्षीया बालिकालाई १९ …
बलात्कारपछि इनिसाको मृत्यु: अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा
मुख्य अभियुक्तविरुद्ध जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जन्मकैद मागदाबीको राय, अन्य तीनविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाउन सिफारिस
बयान फेर्न लगाएर जेलबाट छुटेलगत्तै फेरि बलात्कार
घटनामा संलग्न नेपाल प्रहरीका पूर्वजवान पक्राउ, युवती आठ महिनाकी गर्भवती
११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, पाँचजना पक्राउ
असार १० गते बेलुकी झम्के साँझ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ मार्मिङ छ्यादीका विद्यालय र कलेज पढ्दै गरेका पाँच युवा गाउँमै छ्याङ, रक्सी र गाँजा…
बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्टै डिएसपीनिवासमा पार्टी प्रकरण, डिएसपी र दुई इन्स्पेक्टर छानबिनमा
प्रदेश प्रहरीले गठन गर्यो एसपीको नेतृत्वमा तीनसदस्यीय टोली
बलात्कार मुद्दामा सफाइकाे भोलिपल्टै डिएसपीनिवासमा पार्टी : घटनाबारे प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने
प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापाले जबर्जस्ती करणीको मुद्दामा सफाइ पाएको भोलिपल्टै आरोपीले जिल्ला प्रहरी कार्यालय सप्तरीपरिसरमा डिएसपीनिवासमा &nb…
बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्टै डिएसपीनिवासमा पार्टी
सफाइ पाएका व्यक्तिले गरे अनुसन्धान अधिकृतको ‘बर्थ डे सेलेब्रेसन’
बलात्कारको आरोपमा दाङका एक कर्मचारी पक्राउ
दाङमा जबर्जस्ती करणीको आरोपमा एक कर्मचारीलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक अनिल ठकुरीका अनुसार १६ वर्षीया बालिकामाथि…
अछाममा दृष्टिविहीन महिला बलात्कृत, पेटमा २८ हप्ताको गर्भ
अछाममा एक दृष्टिविहीन महिलामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ५१ वर्षीय चेतमान रोकायाले जंगलमा लगेर बलात्कार गरेका हुन् । जिल्ल…
गाउँपालिका अध्यक्षविरुद्ध बलात्कारको जाहेरी : प्रहरीद्वारा अनुसन्धानमा आलटाल, पीडितमाथि निरन्तर धम्की
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीविरुद्ध परेको बलात्कारसम्बन्धी जाहेरीको अनुसन्धानमा प्रहरीले आलटाल गरेको छ । गम्भीर घटनाको अनुसन्धानमा सम…
बर्दियामा जबर्जस्ती करणीका तीन मुद्दाको एकैदिन फैसला
बर्दियामा जबर्जस्ती करणीको तीनवटा मुद्दाको एकैदिन फैसला भएको छ। बर्दिया जिल्ला अदालतले बिहीबार एकैदिन जबर्जस्ती करणीका तीन मुद्दामा तीनजनालाई कैद सजायको फैसला…