स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न कानुनी सुधार अघि बढाउँदै स्वास्थ्य मन्त्रालय
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विद्यमान कानुनी व्यवस्थाको संशोधन प्रक्रिया अघि बढाएको छ। स्वास्…
स्वास्थ्य मन्त्रालय तीनतिर
जेन–जी आन्दोलनका क्रममा रामशाहपथस्थित मन्त्रालय आगजनीबाट ध्वस्त भएपछि अहिले मन्त्री एउटा भवनमा, सचिवसहितका केही कर्मचारी सिंहदरबारभित्रकै टहरामा र केही…
औषधि व्यवस्था विभागका महानिर्देशक मन्त्रालय तानिए
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमा बोर्ड र औषधि व्यवस्था विभागका प्रमुखलाई कारबाही गरेको छ । मन्त्रालयले बोर्डका निमित्त कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेललाई स्प…
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
सरकारले निजी मेडिकल, डेन्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक र सेवासुविधा उपलब्ध गराउन निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गत…
स्वास्थ्य मन्त्रालयले गर्यो थप सातजना चिकित्सकको काज फिर्ता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप सातजना चिकित्सकको काज फिर्ता गरेको छ । मन्त्रालयले नवौँ र दसाैँ तहका डाक्टरहरूको काज फिर्ता गरेको हो । पहुँचका आधारमा वि…
काज लिएर सुगममा बसेका १४ विशेषज्ञ चिकित्सक दरबन्दी भएकै अस्पताल फिर्ता
सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सकदेखि अन्य स्वास्थ्यकर्मीको अभाव भइरहेका वेला पहुँचमा आधारमा सुगम तथा सहरी क्षेत्रका अस्पताल तथा सरकारी कार्यालयमा काजमा कार्यरत …
३२ वर्षपछि सिंहदरबारभित्र फर्किंदै स्वास्थ्य मन्त्रालय
हेल्थ इमर्जेन्सी अप्रेसन सेन्टर जलेपछि विपन्नको उपचारमा समस्या अझै अस्पतालमै छन् ७१ घाइते, कतिपयलाई पटक–पटक सर्जरी गर्नुपर्ने अवस्था द…
आपतकालमा नेतृत्व गर्ने मन्त्रालय नै ध्वस्त, स्वास्थ्य सेवा र समन्वय प्रभावित
देशैभरका अस्पताल र अन्य स्वास्थ्य संस्थाको नेतृत्व गर्ने मन्त्रालय खरानी हुँदा बैठक बस्ने, योजना तय गर्ने र औषधि तथा उपकरण खरिदजस्ता महत्वपूर्ण प्रक्रिया अघि बढाउन समस्या
नौ महिनामा स्वास्थ्य मन्त्रालयमा ५४९ गुनासा : स्वास्थ्य बिमा र वीर अस्पतालको सेवामाथि नागरिकका सबैभन्दा धेरै प्रश्न
स्वास्थ्य संस्थाहरूले दिने सेवा प्रवाह र लापरबाहीमाथि प्रश्न उठाउँदै स्वास्थ्य मन्त्रालयमा गुनासाको चाङ छ । पछिल्लो नौ महिना मात्रै मन्त्रालयमा ५४९ गुनासा आएका छन्, ज…
डेंगी बढ्ने समय भएकाले लामखुट्टेको टोकाइबाट जोगिन स्वास्थ्य मन्त्रालयको अनुरोध
वर्षातको मौसममा डेंगी रोगको संक्रमण बढ्ने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । यसका लागि लामखुट्टेको …
स्वास्थ्य मन्त्रालयले माग्यो सरकारी अस्पतालहरूको जग्गाको विवरण
अस्पतालहरूको जग्गा अतिक्रमण र दुरुपयोग रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरूसँग जग्गाको विवरण माग गरेको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारी …
अब सबै संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
अब सबै संघीय अस्पतालले आफ्ना उपकरणको अवस्थाबारे अडिट गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाउनुपर्ने भएको छ। मन्त्रालयले अस्पतालहरूसँग भएका उपकरण तथा उनीहरू…
तीन मन्त्री र चिकित्सक संघबिचको बैठक स्वास्थ्य मन्त्रालयमा
चिकित्सक संघको आन्दोलनको विषयलाई समाधान गर्न सरोकारवाला निकाय र आन्दोलनरत पक्षबिच स्वास्थ्य मन्त्रालयमा बैठक सुरु भएको छ। स्वास्थ्य मन्त्रालयका केही समयअघिदेखि…
स्वास्थ्य मन्त्रालयको बजेट नौ अर्ब बढ्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट साढे नौ अर्ब वृद्धि भएको छ । आर्थिक वर्ष ०८२/८३ का लागि ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडे…
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा समिति गठन गरेको छ । हाल का…
स्वास्थ्य मन्त्रालय र चिकित्सक संघबिच चारबुँदे सहमति
आवासीय चिकित्सकले जनाए असन्तुष्टि, आन्दोलन नछाड्ने
उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीहरुको उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरुलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ । मन्त्रालयको गुणस्त…
वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वा…
स्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच संघीय सरकारमातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत–सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयम…
‘नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छैन, जोखिमबारे सजक बनौँ’
छिमेकी मुलुकलगायत विभिन्न देशमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सजकता अपनाउन आग्रह गरेको छ। भारत र चीनमा कोरो…